सिन्धुली काे माेरिण खाेलाकाे पक्की पुलकाे उद्घाटन प्रचण्ड बाट
सिन्धुली भदौ २० :
सिन्धुलीको मरिण गाउँपालिकाको चन्दुलि र साहान जोड्ने मरिणखोलामा निर्माण सम्पन्न भएको पक्की पुलको बुधबार प्रचण्ड ले उद्घाटन गर्नु भयकाे छ । याे पुल ४००मिटर लामाे पुल काे यश अघि प्रचण्ड ले नै शिलान्यास गर्नु भयकाे थियो कार्यक्रम मा क्षेत्र नम्बर तिन का सांसद हरिबाेल गजुरेल ,प्रदेश सांसद यातायातका तथा भाैतिक मन्त्री ,गाउँ पालिका अध्यक्ष लगायत काे कार्यक्रम मा सहभागी भयकाे थियाे ।
कार्यक्रममा बोल्नु हुदै अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच विकास निर्माणका विषयमा छलफल भैरहेकाले अब विकास निर्माणका कामले गती लिने दाबी गरे । अब विकासमा फड्को हान्ने बेला भएको भन्दै अध्यक्ष दाहालले रोजगारीका अवसर सिर्जना गरी मुलकलाइ समृद्ध बनाउने बताए ।
माेरिण गाउँ पालिका रहेकाे याे पुलकाे शिलान्यास मैले नै गरेकाे र अाज निर्माण सम्पन्न गर्ने अवधिभन्दा डेढ वर्ष अघि नै पुल उद्घाटन गर्न पाउँदा हर्षित भएको भन्दै अध्यक्ष दाहालले ठेकेदार ठग र कर्मचारी घुस्याहा मात्र हुन्छन् भन्नेलाइ सबक मिलेको बताए ।कम्पनी लाई धन्यवाद पनि दिय।
राम्रो काम गर्नेलाइ पुरस्कृत र नराम्रो गर्नेलाइ दण्डित गर्ने परम्पराको अब थालनी भएको उनले घोषणा गरे । चारसय मीटर लामो पुल समयावधी अघि नै निर्माण सम्पन्न गर्ने कालिका, तुन्डी, रसुवा जेभीलाई मन्त्रालयमै बोलाएर पुरस्कृत गर्ने प्रचण्ड ले बताउनु भयाे
याे पुल ले माेरिण बासि लाई ठुलो राहत मिलेकाे छ
चन्दुलि देखि सहान सम्म ४०० लामाे रहेकाे छ।
![]() |
| Add caption |




No comments