नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले मुल्य वृद्धि फिर्ता नगरे दशै काे टिकट अग्रिक बुकिङ राेकने चेतावनी
सिन्धुली असाेज २:
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंका लागि अग्रिक टिकट बुकिङ रोक्ने चेतावनी दिएको छ । सरकारले असोज २ गतेदेखि वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य फिर्ता नगरे अग्रिक टिकट बुकिङ रोक्न चेतावनी दिएको हो ।
सरकार र व्यवसायीबीच असोज पाँच गतेबाट दशैंका लागि अग्रिम टिकट खुलाउने सहमति भएको थियो। सरकारले वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य ४८ घण्टाभित्र फिर्ता लिन आग्रह गरेका छन् ।


No comments