विधुत सर्ट भई रेडियो मा क्षति पुग्दा रेडियो सिन्धुली गढि काे प्रसारण बन्द
सिन्धुली असाेज ४:
सिन्धुली काे पहिलो सामुदायिक रेडियो रेडियो सिन्धुली
गढि मङगल बार रेडियो प्रसारण भईरहे काे बेला यका
सि विधुत सट भई रेडियो काे ट्र्ान्समिटर पढकियर
रेडियो काे क्षति पुगि रेडियो बन्द भयकाे हाे ।
जिल्ला काे पहिलो रेडियो र जिल्ला कै लोकप्रिय रेडियो सिन्धुली गढि ९२ मेगाहर्ज मा सिन्धुली लगायत अास
पास काे जिल्ला मा सुन्न सकिन्छ ।
चाडै नै सामान मगाई मर्मत गरि रेडियो प्रसारण मा ल्याउने रेडियो प्रमुख पोस्टराज भण्डारी ले जानकारी दिनु भयाे ।


No comments