मुख्य समाचार

सिन्धुली नापि कार्यालय टाेकन प्रणाली बाट सेवा

सिन्धुली भदौ २३:

सिन्धुली नापि कार्यालय निजामती दिवस काे अवसर
शुक्रबार सेवाग्राही लाई टाेकन बाढेर सिन्धुली जिल्ला
प्रमुख ज्ञान प्रसाद ढकाल  ले एक कार्यक्रम गरि हिजो
उद्घाटन गर्नु भयकाे थियोे ।

अब सिन्धुली नापि कार्यालय मा सेवा लिन अाउने सेवाग्राही ले टाेकन लियर अापनाे पालाे मा सेवा लिन
सकिन्छ भने अब काम छिटो र छरितो हुने नापि कार्यालय का प्रमुख छत्र हादुर लुङगेलि मगर बताउनु
भयाे ।

नापी कार्यालय अब चार भाषा मा वडा पत्र रेकर्ड राखने
भयकाे छ। नेपाली , तामाङ ,मगर ,दनुवार भाषा राखने भयकाे छ।यश ले अाफुलाई जुन भाषा सजिलो
लाग्छ तेसैमा हेन सकिनेछ हिजाे  जिल्ला प्रमुख ज्ञान प्रसाद ढकाल ले उद्घाटन गर्नु भयकाे थियोे ।

No comments