अाइतबार बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा स्नान गर्ने र दिवङ्गत पितृकाे श्राद्ध गर्नेको भीड लागेको छ । भाद्र कृष्ण औंशीमा धार्मिकस्थलमा गएर श्राद्ध गरे पितृ खुशी हुने विश्वास छ ।
अाज काठमाडौं काे गोकर्ण मन्दिर मेला
Reviewed by News Sindhuli
on
10:11 PM
Rating: 5
No comments