ढीस्को ले पुरिदा सिन्धुली मा एक महिला काे मृत्यु
सिन्धुली असाेज १२:
दशैकाे लागि घर पोत्ने माटाेलिन जादा ढीस्को ले पुरी
एकजाना काे मृत्यु भयकाे छ।मृत्यु हुनेमा सिन्धुली दुधाैलि नगर पालिका ३का कविता दनुवार काे मृत्युु भयकाे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।
दनुवार काे शव लाई अहिले पोस्टमार्टम काे लागि जिल्ला अस्पताल सिन्धुली मा राखिएको छ दनुवार
लाई स्थानीय ले उदार गरेका थिए तर उनकाे मृत्यु
लाई स्थानीय ले उदार गरेका थिए तर उनकाे मृत्यु
- भईसके काे थियोे ।


No comments