सिन्धुली काे पिपल भञ्ज्याङ मा ट्रक पल्टीदा दुई काे मृत्यु एक घाइते
सिन्धुली असाेज १८ गते :
सिन्धुली काे विपि राजमार्ग काे कमला माई नगरपालिका काे पिपल भञ्ज्याङ मा ट्रक पलटिदा दुई जाना काे मृत्यु भयकाे छ भने एक जाना घाइते भयका छन ।गाडि चालक भने धादीङका ३० वर्षीय लोकबहादुर मगर र सहचालक सप्तरी जिल्लास्थित सप्तकोशी नगरपालिका स्थायी ठेगाना भएका १८ का काले भन्ने भोजबहादुर आचार्य रहेको सिन्धुली प्रहरीले जनाएको छ।
अहि घाइते लाई जिल्ला अस्पताल सिन्धुली मा उपचार
हुन नसके पछि धुलिखेल अस्पताल रिफर गरियकाे छ।
दुई जाना काे शव पोस्टमार्टम काे लागि जिल्ला अस्पताल सिन्धुली मा राखेकाे छ।मृतक काअाफ्नत
अायपछि शव जिम्मा लागाउने जिल्ला अस्पताल
सिन्धुली ले जनाएकाे छ।


No comments