मुख्य समाचार

नेपाल अायल निगम ले घाटा भन्दै पेट्रोलियम पदार्थ काे भाउ बढाउने सङकेत


सिन्धुली असाेज १७:
आएको छ, हवाइ इन्धनको नाफा जोडेर पनि निगम मासिक १ अर्व २९ करोड रुपैयाँ घाटामा जाने प्रक्षेपण गरिएको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार हरेक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । 


तर नेपालमा मूल्य बढ्यो भनेर चौतर्फी आलोचना हुँदा नियमित रुपमा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्न पाएको छैन ।  अहिले भारतमाभन्दा पेट्रोल ३१ रुपैयाँ ७५ पैसा र डिजल ३१ रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।  


भारतमा भन्दा नेपालमा सस्तो भएपछि नेपालबाट भारततर्फ पेट्रोल र डिजलको अवैध निर्यात समेत हुँदै आएको छ । 

No comments