मुख्य समाचार

सिन्धुली काे माेहन बिक्रम स्मृति फुटबल काे उपाधि चन्द्रमा युवा क्लब लाई

सिन्धुली कात्तिक १७:

स्व:माेहन बिक्रम स्मृति दोस्रो कप अाज सनिवार सम्पन्न भयकाे छ।जिल्ला कै ठुलाे राशि पुरस्कार भयकाे कपमा
१४टिम सहभागी भयका थिए । सनिवार फाईनल खेल
मा महाेतरि काे चन्द्र मा युवा क्लब ले उपाधि जितेकाे
छ फाइनल मा महाेतरि कै बर्दिबाँस क्लब लाई पेनाल्टी
मा  चन्द्र मा युवा क्लब ले हरायकाे थियोे ।

खेल  सिन्धुली काे भिमान काे जनजागृति बिद्यालय काे
खेलमैदान मा भयकाे थियोे ।खेल हेर्न छिमेकी जिल्ला
बाट पनि दर्शन अायका थिए फुटबल उपाधि जित्ने चन्द्र मा युवा क्लब लाई एक लाख पचास हजार नगद र ट्रफि
र प्रमाण पत्र सिन्धुली ट्र्स्ट का अध्यक्ष उज्ज्वल बिक्रम
थापा ले प्रदान गर्नु भयकाे थियोे ।

दोस्रो हुने क्लब बद्रीबाँस लाई नगद पचास हजार प्रदान
गरियकाे थियाे कार्यक्रम मा  जिल्ला काे खेलकुद परिषद अध्यक्ष  लगायत दल र जिल्ला काे उच्च तहका
व्यक्ती काे पनि उपस्थित थियोे ।

No comments