सिन्धुली मा माेटरसाईकल दुर्घटना हुदा १काे मृत्यु २घाइते
सिन्धुली कात्तिक १७:
हिजाे सिन्धुली काे कमलामाई नगर पालिका काे
विपि राजमार्ग काे अदुवा पुल नजिक माेट
साईकल दुर्घटना हुदा एक काे मृत्यु भयकाे छ भने
एक जाना घाइते भयकाे छ ।
मृत्युु हुनेमा कमला नपा
वडा नम्बर २का सराेज थापा मगर रहेकाे जिल्ला प्रहरी
कार्यालय सिन्धुली जनायकाे छ। उत घटना मा घाइते हुने मा माेहन श्रेष्ठ र सुमित नेपाली घाइते भयकाे
जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनायकाे छ ।


No comments