मुख्य समाचार

ज्वाई काे जन्म दिन मा पुर्व राजा ज्ञानेन्द्र काे डान्स


सिन्धुली मङ्सिर ९:

पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार बेलुका दरबारमार्गको एक रेष्टुरेन्टमा डान्स गरेका छन् । ज्वाईं राजिव शाहीको जन्मदिनको अवसरमा त्रिशारा गार्डेन अफ हेभनमा आयोजित रोयल ग्यादरिङमा ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका छन् ।

  उनीसँगै पूर्वरानी कोमल शाह र छोरा पारस शाह पनि उपस्थित थिए । यद्यपी, हिमानी भने देखिइनन् । त्रिशाराले आफ्नो फेसबुक वालमा उक्त ग्यादरिङको फोटो सार्वजनिक गरेको छ ।

No comments