लैङ्गकि हिंसा विरुद्ध १६दिने अभिया सिन्धुलीकाे ९अाेटै तहमा मनाउँदै
सिन्धुली मङ्सिर १०:
सिन्धुली मा पनि लैंगिक हिंसा र दुव्र्यवहार :छैन हामीले
लाई स्वीकार भने मुल नारा सहित सिन्धुली जिल्ला मा
पनि महिला हिंसा विरुद्ध १६दिनेअभियान कार्यक्रम
सुरूवात गरेकाे छ ।देश भरि कार्यक्रम अभियान भई
रहेकाे ले सिन्धुली मा पनि विभिन्न संग संस्थाले विभिन्न
कार्यक्रम अायाेजना गर्दै अायकाे छ।
सिन्धुली जिल्ला काे ९अाेटै स्थानीय तहमा संग संस्था
र सरकारि तह बाट पनि विभिन्न कार्यक्रम गरि महिला
हिंसा विरुद्ध कार्यक्रम को सुरूवात गरेकाे । जिल्लामा
मा महिला हिंसा सग समन्धी संग संस्थाले र सरकारी
बाट पनि जनचेतनामूलक नाटक गोष्ठी, बालविवाह ,
हिंसा बारे जनचेतना तालिम अादि कार्यक्रम सञ्चालन
अायाेजना गर्दै अायकाे छ।
जिल्लामा सबै काे सहभागीता जनाएको छ संयुक्त
राष्ट्रसंघ ले २००५देखि नोभेम्बर २५देखि डिसेम्बर १०
सम्म याे कार्यक्रम मनाउँदै अायकाे छ।


No comments