मुख्य समाचार

नेपाल अायल निगम काे थानकोट डिपाे मा नेट नचल्ने समस्याले टियाङकर चालक र पम्प का कर्मचारी हैरानी


सिन्धुली पाैष १६:

नेपाल अायल निगम काे काठमाडौ थानकोट  डिपाे
मा ईन्टरनेट काे समस्या ले नेपाल अायल निगम का
कर्मचारी देखि पेट्रोलियम पदार्थ लिन गयका ट्यांकर चा
लकसम्म ले हैरानी भयका छन् ।विहान दस बजे डिमान गरेअनुसारभाैचर बाेकेर  पेट्रोल डिजेल लिन गयका पम्प का कर्मचारी राति दस एघार बजे राति अाउने
गरेकाे पम्प का कर्मचारी र ट्यांकर चालक ले जानकारी दियका थिए

नेट काे समस्या ले ट्यांकर ढिलो लाेड हुदा पम्प मा तेल
खनाउन ढिलाे हुने र बराैनि रक्सौल मा तेल लिन जान
ढिलाे हुने  र रात भर गाडि लियर जादा धेरै समस्य भएकाे ट्यांकर चालक काे गुनासो  छ।

ईन्टरनेट काे समस्य पहिले पनि भयकाे थियोे केहि पहिले बनायकाे पनि हाे तर फेरि याे समस्या अायकाे
निगम काे कर्मचारी ले बताए । नेट काे समस्या ले
तेल काे विल बेलैमा नबन्ने भयकाे ले इन्धन भर्न गयका
ट्यांकर टाढा बनेपा दाेलख सिन्धुपाल्चोक लान धेरै
समस्य हुनेगरेकाे ट्यांकर चालकाे भनाइ छ।

सम्धीत निकाय ले ध्यान नदिदा यसरी समस्या अायकाे
अखिल नेपाल पेट्रोलियम मदुर युनियन का अध्यक्ष शिव पाेखरेल बताउनु भयाे ।

No comments