मुख्य समाचार

सिन्धुली काे पिपल भञ्ज्याङ मा शव बाेकेकाे ट्याक्टर दुर्घटना हुदा एक काे मृत्यु

सिन्धुली पाैष १६:

सिन्धुली काे पिपल भञ्ज्याङ मा शव बाेकेर अाउदै गरे
काे ट्याक्टर दुर्घटनाहुदा    एक काे मृत्यु भयकाे छ। मृत्यु हुने मा
ट्याक्टर सहचालक रामजि भनिनेब्याक्ती काे मृत्यु भय
काे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।

भिर बाट लडेर मृत्यु भयका असाेक राना मगर काे शव
साेमबार जिल्ला अस्पताल सिन्धुली बाट पोस्टमार्टम
गरि शव लाई लियर सुनकाेसि गाउँ पालिका फर्के काे
ट्याक्टर सडकाे नाला मा परि पिपल भञ्ज्याङ मा
दुर्घटना भयकाे थियो ।घाइते सहचालक लाई अस्पताल
ल्याउदै गर्दा बाटै मा मृत्युु भयकाे थियोे ।

अहिले चालक लाई प्रहरी काे नियन्त्रण मा राखिएको छ
भने मृतक लाई पोस्टमार्टम काे लागि जिल्ला अस्पताल
सिन्धुली मा राखियकाे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।दुर्घटना हुने ट्याक्टर लु १त १७२९ रहेको छ ।

No comments