सिन्धुली काे गाेलन्जोर मा सहिद बाबुराम बराल काे शालिक शेरबहादुर देउवा बाट अनावरण
सिन्धुली माघा १२गते
नेपाली कांग्रेस सिन्धुलीद्धारा शनिवार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा शहिद बाबुराम बरालको शालिक अनावरण कार्यक्रममा देउवाले । चिकित्साशास्त्र विधयेक सरकारले सदनबाट जवर्जस्तीपास गरेको चर्चा गर्दै देउवाले अधिनायकवादको एउटा उदाहरण भएको प्रष्ट्याउँदै त्यसको खिलापमा नेपाली कांग्रेस शसक्तरुपमा लड्ने समेत बताए । पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘डा. गोविन्द केसीको मागमा पार्टीको समर्थन रहि रहने छ,’ उहाँले भन्नुभयो, ‘गरिजा प्रसादकोईराला र शुशिलकोईलाको नाममा रहेको अस्पताललाई संघको मातहतबाट हटाउने निर्णय नसच्याए सदन र सडक दुवै ठप्प पार्छौ ।’ सरकारले प्रजातान्त्रिकमूल्य र मान्यतालाई कुल्चेर हिडेको पनि सभापति देउवाको आरोप थियो ।
उनले थपे, ‘संसदियअभ्यासलाई ध्वस्तबनाएर हिडेको छ । सरकार अधिनायकवादी बाटोमा हिडिरहेको बताए । उक्त कार्यक्रममा पार्टीका महामन्त्री डा. शशांक कोईरालाले नेपाली काँग्रेस पारिवर्तनको बाहक भएको चर्चा गर्दै अहिलेको सरकार हिटलर जस्तै अधिनायकबादको बाटोमा हिडेको बताउनुभयो । उहाँले आगामी दिनमा काँग्रेस एक ढिक्का भएर जाने उहाँको भनाई थियो । ‘कांग्रेसभित्र आपसी मेलमिलापको त्रुटीले काँग्रेसले निवार्चनमा पराजय भोग्नु परेको हो,’ उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरु एक भएर देशमा अधिनायकवाद सुरु भएको छ ।’ कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीलाई कात्रो ओढाउने अवस्था आए कांग्रेसले देश ठप्प पार्ने बताउनुभयो ।

No comments