सिन्धुली काे मुल्काेट मा हायस र ट्रक ठोकिँदा ११घाइते
बिपि राजमार्ग अन्तर्गत सिन्धुली सुनकोशि गाँउपालिका–५ मुल्कोटमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन । काठमाडौं बाट सिन्धुली तर्फ आइरहेको बा४ ख५६२२ हायस र खाल्टे बाट राटमाटा जादै गरेके ग१ ख६६२७ नंं को ट्रक आज बिहान ९ः ३० बजे एक आपसमा ठक्कर खादा हायसमा सवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ ।
हायसमा सवार ३ जना सकुशल रहेको र ५ जनाको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।सबै घाइते लाई हेलिकप्टर बाट उदार गरि धुलिखेल अस्पताल पठाएको प्रहरी ले जानकारी दियकाे छ।
ट्रक चालक फरार छ भने ट्रक चालक काे खाेजि कार्य
भइरहेकाे प्रहरी ले जनायकाे छ।


No comments