मुख्य समाचार

भेरि नदि मा बस खस्दा ४काे मृत्यु ९घाइते

सिन्धुली फागुन २:
बाँकेको नेपालगन्जबाट रुकुमतर्फ जाँदै गरेको एक यात्रीवाहक बस बिहीबार जाजरकोटको रिम्नाबाट भेरी नदीमा खस्दा चारजनाको मृत्यु भएको छ । ९ जना घाइते छन् । भे१ख १३२९ नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा पठाइएको प्रहरीले जनाएको छ । बसमा करिब डेढ दर्जन यात्री सवार रहेको अनुमान गरिएको छ ।

No comments