मुख्य समाचार

हिउँ परेपछि (असिना )विपि राजमार्ग काे दृश्य सगै फाेटाे खिच्ने र हिउँ असिना खेल्नेे काे अाेइराे


सिन्धुली फागुन ५गते 
हि जाे परेकाे पानी सगै परेकाे असिना ले सिन्धुली काे विभिन्न भाग मा परेकाे असिना ले केही हिउदे बालि लाई असर गरेपनि सिन्धुली भयर विपि राजमार्ग यात्रा गर्ने यात्रु सडक मा परेकाे हिउर( असिना )राजमार्ग केही बेर अवरुद्ध भयकाे थियोे  तर सडक जाम परेका यात्रु ले जाम काे महसुस गरेनन् बाेरू हिउँ खेलन कालिनचाेक ,चन्द्र गिरि दामन फुलचाेकि डाडाँ मा हिउँ खेलने रहर विपि राजमार्ग मा हिउँ खेलेर अानद लियका छन् ।

असिना विपि राजमार्ग सगै मध्यपहाडी  लाेक मार्ग्  गाेलजाेर त्यतै सिन्धुली गढि खनिया खर्क पिपल भञ्ज्याङ ठाउँ मा सडक जङ्गल बारिकाे काँला सबै ले हिउँ ले सेतामै भयकाे थियोे भने हिउँ खेल्नेे  रहर भने सिन्धुली बासि ले पूरा गरेकाे छ भने हिउँ मा फाेटाे खिच्ने विपि राजमार्ग मा  युवा युवती बाक्लैै देखिन्थे  ।फाेटाे फिचर 

No comments