सुन्दर रमणीय मरिण खाेला
सिन्धुली फागुन १८गते
सिन्धुली काेे मरिण खाेला सिन्धुली काे पश्चिमा भेग भयर बग्ने खाेला हाे यहि खाेला काे नाम बाट मरिण गाउँ पालिका काे नाम रहेको छ ।मरिण खाेला मुहान (सिर) भने सिन्धुली गढि काे महाभारत पहाड बाट अायकाे पानी बगेर सर्लाही मकवानपुर भयर बग्ने पवित्र नदि बागमति सग मिसिएको छ ।मरिण खाेला लाई मरिण ठाकुर भनेर पनि भगवान् काे नाम दियकाे छ अाटेकाे मागेकाे पुगाेस भनेर वा शुभ कार्य गर्दा भाकल गरि बलि दिने पनि गरिनछ ।
![]() |
| मरिण खाेला |
मरिण खाेला सिन्धुली काे कमलामाइ नगर पालिका काे डाडि देखि मकवानपुर काे राई गाउँ सम्म मरिण खाेला ले छाेयकाे छ यी सबै लाई मरिण भनिन्छ मरिण काे किनार मा अर्को पवित्र ऐतिहासिक पाेखरि र पञ्चकन्या मन्दिर र पाेखरि पनि रहेकाे छ ।याे मन्दिर याे मरिण बासि काे पवित्र रूपमा लिनछन्व विच भाग मा समथल र उतर मा महाभारत पहाड र दक्षिण मा चुरे पहाड ले घेरेकाे छ उतर पटि काभ्रे जिल्ला ले छाेयकाे छ भने दक्षिण तरफ भने सर्लाही जिल्ला ले छाेयकाे छ भने पुर्बी भाग भने कमलामाई नगर पालि काले याे मरिण खाेला लाई छाेयकाे छ पश्चिम् भाग मकवानपुर जिल्ला ले छाेयकाे छ भने मरिण खाेला ले कमलामाई नगर पालिका काे केहि भाग र मरिण गाउँ पालिका का सम्पूर्ण भाग र हरिहरपुर गाउँ पालिकाकाे भाग पनि मरिण खाेला भित्र ैै पर्छ ।
![]() |
| पञ्चकन्या मन्दिर र पाेखरि |
डाँडि, मझिनि दमार, देउजाेर, जयमङगल ,जखनि, बडिमहन ,घाटा ,बेतिनि, बाह्रविशे , महे स्वता, धमिले, चन्दुुली ,खयरसाल ,साहान चनाैटे, भुताहा, सखाैरि , मथाैलि ,नक्कली, सिंदुरेे ,झांडि ,बफर, हाक्पारा ,राईगाँउ ,यी सबै मरिण खाेला काे किनार मा रहेका गाउँ हुन यहाँँ काे पुरानो बजार कपिलाकाेट मा रहेको छाप बजार हाे याे अहिले मरिण गाउँ पालिका पर्छ ।अहिले मदन भण्डारी राष्ट्रिय राजमार्ग ले सिन्धुली काे मरिण भाग भयर याे राजमार्ग निर्माण भई राखेकाे छ याे राजमार्ग ले मरिण क्षेत्र मा विकास ले ठूलो फड्को मारेकाे छ ।
![]() |
| मरिण फाँट |
मरिण खाेला वारि पारि गर्न अहिले ४९५मिटर लामाे पक्की पुल चन्दुुलि देखि शाहान सम्म निर्माण भयकाे छ अहिले मरिण क्षेत्र का मानिस सडक ले गर्दा सदरमुकाम र सर्लाही सम्म सजिलै यात्रा गर्न सकिन्छ ।त्यसै ऐतिहासिक हरिहरपु गढि दरवार पनि मरिण खाेल ले छुन्छ मरिण अाफै मा सुन्दर सगै अाेरि परि हरियाली पहाड विच भाग खेतीयोग्य जमिन र हरियालि फाट खाेलाना ले उतिकै रमणीय छ ।जहाँ मधुबन पहाड बाट काभ्रे जिल्ला सगै
मरिण खाेला काे फाँट र सर्लाही जिल्ला काे लालबन्दी सम्म पनि नाङ्गो अाखा ले अबलोकन गर्न सकिन्छ ।
![]() |
| हरिहरपुर गढि |
मरिण खाेला मा विभिन्न जात जाति काे बसाेबास गर्छन् माझी ,तामाङ ,मगर , काे बढि बसाेबास छ भने अरू जातजाति कम मात्र मा बसाेबस गर्छन् ।
न्युज सिन्धुली काे लागि नबराज प्रसाईं ले लेखेका हुन






No comments