सिन्धुली काे भिमान मा टिपरले ठक्कर दिदा एक काे मृत्यु
सिन्धुली फागुन १९ भिमान
सिन्धुली काे भिमान बजार मा शुक्रबार टिपर ले म ठक्कर दिदा एक जाना काे मृत्युु भयकाे छ ।मृत्यु हुनेमा सिन्धुली कमलामाई नगर पालिका १३का रविया धामि रहेकाे प्रहरी ले जनाएको छ अहिले ठक्कर दिने टिपर चालक र टिपर लाई भिमान प्रहरी ले नियन्त्रणमा राखेको छ कानुन बमोजिम कारबाही गर्ने प्रहरी जनायकाे छ
![]() |
| भिमान बजार |



No comments