शिवरात्रि मा सिन्धुली काे सिद्धबाबा र कुशेश्वर मन्दिर मा भत्तजन काे भिड
सिन्धुली फागुन २०गते
सिन्धुली काे सिद्धबाबा र कुशेश्वर मन्दिरमा अाज शिवरात्रि मा पुजा अाजा गर्न मानिस काे भिड लागेकाे छ ।अाज पशुपति नाथ जस्तै सिन्धुली काे सिद्धबाबा र दुम्जा काे कुशेश्वर मन्दिर मा सधा काे शिवरात्रि जस्तै यश पालि पनि पुजा गर्न र दर्शन गर्न अाउने भत्तालुकाे भिड लागेकाे छ सदरमुकाम नजिकै रहेकाे सिद्धबाबा मन्दिर मा विहानै बाट पुजा गर्न भिड छ भने दिउँसो बाट झन् भिड लागे काेे छ ।
लाईन मिलाउन प्रहरी खटिएका छन ।भने सिन्धुली काे ऐतिहासिक चर्चित मन्दिर दुम्जा काे कुशेश्वर मा पनि विहानै देखि पुजा गर्न अाउने भत्तालु हरूकाे भिड लागेकाे छ ।पुजा गर्न छिमेकी जिल्ला काभ्रे ,रामेछाप बाट पनि पुजाअाजा गर्न दुम्जा काे कुशेश्वर मन्दिर अायका छन अाज शिबरात्रि मा धुनि बालि मन्दिर मा भजन कृतन गरि जागाराम बस्ने चलन छ ।





No comments