सिन्धुली कारागार मा क्षमता भन्दा बढि कैदि बन्दी
सिन्धुली जेठ १७ गते
सिन्धुली काे कारागार मा क्षमता भन्दा बढि कैदि बन्दी राखेकाे छ ।कारागार मा ३५ कैदी बन्दी क्षमता भयकाे कारागार मा अहिले क्षमता भन्दा ५गुण बढि रहेको छ।हाल १७४ जना कैद बन्दी रहेको सिन्धुली कारागार का जेलर मातृकाप्रसाद पहाडी ले बतायका छन् ।
हाल ९० कैदि र ८४ थुनवा रहेको छ भने १७३ पुरूष १महिला रहेको छ। याे खबर अाज काे कान्तिपुर दैनिक मा छ।



No comments