मुख्य समाचार

सिन्धुली काे दुधाैलि मा धारिलाे हतियार प्रहार गर्दा तीन घाइते


सिन्धुली जेठ २७गते 
सिन्धुली काे दुधाैलि नगरपालिका मा  अाज एकजाना मानसिक सन्तुुलन ठिक नभयका दुधाैलि नगरपालिका १३ठाकुर का तिलक बहादुर खत्री ले खुर्पा ले प्रहार गर्दा तीन जाना घाइते भयकाे छ।

घाइते हुनेमा निजकै श्रीमती कृति खत्री ,सपना खत्री ,सुरेस खत्री रहेको छ।घाइते हरूकाे पेट टाउकाे र हात मा चाेट लागेकाे छ भने गम्भीर घाइते लाई विराटनगर अस्पताल पठाए काे छ ।हतियार प्रहार गर्ने तिलक बहादुर खत्री लाई भने प्रहरी ले नियन्त्रण मा लियकाे छ ।

No comments