मुख्य समाचार

कुन राशिफल भयका ले कुन राशिफल सग प्रेम गन्ने हेर्नुस्


सिन्धुली असार ५गते 
हिन्दूधर्म शास्त्र र ज्योतिष अनुसार राशीले धेरै कुरा निर्देशित गर्छ । राशी अनुसार तपाईको भाग्य र भविष्य तय हुन्छ । कुन राशी भएकाले कस्ता काम गर्दा फाइदा र कुन काम गर्दा घाटा हुन्छ । कुन राशी भएकासँग सहकार्य, व्यापार, प्रेम गर्दा जीवन सहज ढंगमा बढ्छ भन्ने पत्ता लगाउन सकियो भने त्यसले भावी जीवनलाई समेत राम्रो गर्छ । 


 मेष राशि भएकाहरू आकर्षक र प्रभावशाली हुन्छन् । यो राशि भएका पुरुषमा स्त्रीलाई छिट्टै फकाउन सक्ने क्षमता हुन्छ । मेष राशिमा जन्मनेहरू प्राय: हतारमा प्रेममा पर्छन्, त्यसैले उनीहरूको प्रेम दिगो भएको देखिंदैन । यिनीहरू कामुक र रोमान्टिक हुन्छन् । विछोडको पीडामा रुमल्लिएर जीवनलाई बर्बाद हुनबाट पनि जोगिने स्वभाव मेष राशिका जातकमा पाइन्छ । 


तपाईंको प्रेमी वा प्रेमिका मेष राशिको छ भने तपाईंले उसका लागि सामान्यतया रातो वा गुलाफी रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ । मेष राशिका व्यक्तिका निमित्त कन्या र बृश्चिक राशिको मित्रता दिगो हुन सक्दैन

No comments