मुख्य समाचार

असार १५गते अाईतबार काे राशिफल हेर्नुस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काममा कठिनाई देखिए पनि अन्ततः खशी मिल्नेछ । घर जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ ।


 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यपार पनि फस्टाउनेछ । 



 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।



 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान् । सावधान रहनु होला । 



 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । 




 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ आम्दानीका स्रोतहरू बड्नाले मन प्रसन्न रहला ।




 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ । 




 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला । 




 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला ।




 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । याात्रामा मन रमाउनेछ । 




 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – रोकिएका काम बन्नेछन, व्यापार–व्यवसायमा उन्नति हुनेछ । काममा जसपाउने सम्भावनाछ ।




 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – विश्वासपात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला ।

No comments