मुख्य समाचार

रामेछाप काे दाेरम्बा जादै गरेकाे जिप दुर्घटना हुदा ११घाइते



सिन्धुली असार १६गते 
रामेछापको मन्थलीबाट दोरम्बा जाँदै गरेको जीप पकरबासमा दुर्घटना भएको छ । जीप दुर्घटनाबाट ११ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्थामा गम्भीर छ जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 


 दोरम्बा जान लागेको हिमगंगा यातायात समितिको बा १ ज ६४४१ नम्बरको टाटा सुमो जीप पकरबासको भिमसेनस्थान नजिक दुर्घटनामा परेको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि मन्थली तर्फ ल्याइदैँ गरेको प्रहरीले जनाएको छ ।

No comments