मुख्य समाचार

पुलकाे अवरुद्ध हटाय पछि मन्थली खुर्काेट सडक सञ्चालन मा

सिन्धुली असार ३०गते 
रामेछाप जाेडने मुख्य नाका सिन्धुली  खुरकाेट काे पुल केहिदिन देखि पहिराे अायर अवरुद्ध सडक जिल्ला प्रशासन कार्यालय रामेछाप र सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय ले आज बाट पहिराे र ढुङ्गा हटायर सडक सञ्चालन मा आयकाे छ ।


अहिले पुल र आसपास काे अवरुद्ध हटाए पनि सवारीसाधन र यात्रु लाई सावधानी अपनायर यात्रा गर्न प्रशासन ले सबैलाइ अनुरोध गरेकाे छ ।तीन दिन देखि निरन्तर प्रयास पछि सडक खुलाउन सफल भयकाे हाे ।

No comments