विपि राजमार्ग दुई तर्फी सञ्चालन मा
सिन्धुली साउन २गते
सिन्धुली काे विपि राजमार्ग अभिरल बर्षा र बाढि ले क्षति पुराय र अवरुद्ध राजमार्ग अहिले पुर्ण रूपमा सञ्चालन आएको छ।अहिले पहिराे र ढुङ्गा पछायर सडक सञ्चालन गरेकाे प्रहरी ले जनाएको छ।
सुनकोसी गाउँ पालिका पर्ने सडक काे ढुङ्गा लेदाे माटाे सबै पछाय छ भने घ्यम्पेे खाेला ,भ्याकुुरे खाेला र आदि ठाउँमा पानी परे पछि बाढि अाउदा सानाेे सवारीसाधन लाई भने अावत जावत गर्न समस्या हुने माेटर साईकल चालक ले गुनासो गरे उक्त ठाउँमा हिउद मा पानी नहुने र बर्खा मा बाढि अाउने गरेकाेे ले समस्या भयकाे सवारी चालकहरू बताउँछ ।



No comments