सिन्धुली असार २१गते
काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा ४. ६ रेक्टर भुकम्प काे धक्का महसुस गरिएको थियोे भक्तपुर काे सल्लाघारि केन्द्र बिन्दु रहेकाे
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। अहिले बर्षा भईराखेकाे छ ।
No comments