सिन्धुली मरिण का मृगौला पिडित एक बहादुर ठाडा मगर लाई आर्थिक सहयोग गरिदन आग्रह
सिन्धुली असार २४गते (नवराज प्रसाई)
सिन्धुली काे मरिण गाउँ पालिका वडा नम्बर २का एक बहादुर ठाडा मगर अहिले दुई ओटै मृगौला फेल भयर अहिले टिचिङ र कृष्ठ अस्पताल उपचार गरि राखेको छन ।उनी आफ्नाैै जायजेथा ले भ्याए सम्म एक बर्ष सम्म उपचार गरेका थिए तर अहिले मृगौला प्लान्टका काे लागि आर्थिक अभाव ले उनकाे उपचार र गर्न समस्या परेकाे उनकाे परिवार र उनका आफ्त हरूले बताएका छन् ।
अहिले उनकाे उपचार काे लागि उनका आफ्नतहरू आर्थिक सहयोग जुटाउन लागि परेका छन् ।२४बर्षीय एक बहादुर ठाडा मगर एक बर्ष देखि मृगौला पिडित भएका हुन केही पहिला क्यानसर काे कारण ले उन ले बुबा गुमाउनु परेकाे थियो ।अहिले अाफै मृगौला पिडित भयका छन ।
उनलाई आर्थिक सहयोग गरिदिन मरिण गाउँ पालिका २का वडा अध्यक्ष चन्द्र नाथ गाैतम ले आग्रह गर्नु भयाे सेवा नै धर्म हाे र तपाईं काे सानाे सहयोग गरिदिन चाहानु हुन्छ भने संघ स्थान व्यक्ती ले विरामिकाे नाम मै रहेको ग्लोबल अाइएमि बैंक काे खाता नम्बर ८८०७०१०००३७३१ वा फाेन नम्बर ९८०८८२१३८९ सम्पूर्ण जानकारी र सम्पर्क गर्न सकिन्छ ।सबै माझ पुराउन शेयर गरिदिनु हाेेेला।




No comments