मुख्य समाचार

सिन्धुली काे ग्रामीण सडक मर्मत नहुुँदा दशै मा किनमेल गर्न जान समस्या

सिन्धुली असाेज १२गते जानू न्याैैपाने 

सिन्धुली काे अधिकामस ग्रामीण सडक बर्षा ले सडक विगारे पछि अहिले सदरमुकाम अाउन जान कठिनाइ भयकाे छ।अहिले दशै काे किन मेल गर्न समस्या भयकाे घ्याङलेख गाउँ पालिका अमले का बासिन्दा इन्द्र तामाङ बताउँछ ।



उत्ता  तीन पाटन गाउँ पालिका काे पनि समस्या उसतै छ।दशै काे बेला किसान ले गाडि नच्ल्दा बाेका खसी सदरमुकाम सिन्धुली माढि सम्म पनि ल्याउन नस्दा दशै काे लागि खर्च जुटाउन समस्या भयकाे सीता वाईवा बताउँछ । दैनिक जस्तो पानी परेर बाटो खोल्चा काेबाढि र पहिराे ले ग्रामीण सडक विगारेकाे छ ।



मरिण हरिहरपुर गढि मा पनि मदन भण्डारी राजमार्ग निर्माण काे काम ले मरिण काे अठुवा काे उकालो ,खटार कुडुले चुरे मा बाटो नराम्रो सग बिग्रेको छ यश ले सवारीसाधन र यात्रु लाई हैरानी बनायकाे छ सुनकोसी गाउँ पालिका ,गाेलान्जोर गाउँ पालिका पनि अधिकामस ग्रामीण सडक काे हालत विजाेक छ । दशै काे मुख मा सडक मर्मत नहुदा स्थानिय हरू समस्या मा परेकाे छ ।सम्धीत निकायले ध्यान दिन जरुरी छ।

No comments