काठमाडौ बाट सिन्धुली सम्म ६सय भन्दा बढि भाडा लिय कारबाही हुने
सिन्धुली असाेज १०गते
दशै काे बेला यात्रु सग बढि भाडा लिने सवारीसाधन लाई जिल्ला ट्राफीक कार्यालय सिन्धुली ले कारबाही गर्ने भयकाे छ।काठमाडौ देखि सिन्धुली सम्म ६सय मात्र भाडा लिन पाईन्छ साे भन्दा बढि लिने सवारीसाधन लाई कारबाही हुने ट्राफिक कार्यालय सिन्धुली जनाएको छ।
मंगलबार जिल्ला ट्राफीक कार्यालय सिन्धुली र यातायातका ब्यवसाहि विच छलफल भयकाे छ।चाडपर्व लाई ध्यान मा राखि सवारीसाधन ले भाडा बढि नलिन सबै लाई आग्रह गर्नु भयकाे छ। यात्रु लाई सहज सेवा र भाड काे अनुगमन र निरिक्षण चेक जाँच पनि नियमित गर्ने जिल्ला ट्राफिक कार्यालय सिन्धुली का सहायक प्रहरी निरिक्षक रामेश्वर पाण्डे ले जानकारी दिनुभयो ।टिकट काटदा टिकट काउन्टर बाट मात्र टिकट काटनु परने छ।
टिकट काउन्टरमा काम गर्ने कर्मचारी ले अनिवार्य आफ्नो परिचयपत्र लगाउनुु पर्ने छ।अनुगमन काे लागि ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटाईने ट्राफिक कार्यालय सिन्धुली ले जनाएको छ।




काठमाडौं देखि डकाहा वजार सम्मको भाडा ८०० लिन्छ यसको कारवाई काहाँको ट्राफिक ले हेर्ने हो ?
ReplyDelete