मुख्य समाचार

सिन्धुली मरिण का दुई युवक पेस्तोल सहित काठमाडौं बाट पक्राउ

सिन्धुली असाेज १०गते 

काठमाडौ काे लाजिम्पाट बाट गए बुधबार सिन्धुली मरिण का दुई युवक सहित ४जाना पेस्ताेल र गाेलि सहित प्रहरी ले पक्राउ गरेको छ । 


पक्राउ पर्ने सिन्धुली का भिम वहादुर माझी ,प्रदिप माझी ,कटारिका भिम सुखेति ,सितापाईला बस्ने लाेक केन्द्र बहादुर अाले रहेकाे प्रहरी ले जानकारी दियकाेे छ।उनी हरू लाई एभरेष्ट हाेलिडे हाेटल काे काेठा नम्बर ४०४बाट हतियार र गाेलि सहित पक्राउ परेकाे हाे ।

No comments