सिन्धुली मा ऋषिराज आजाद फुटबल प्रतियाेगिता मा आईतवार शिव शक्ति क्लब र कमलामाई युवा क्लब विजयी
सिन्धुली कात्तिक ४गते भिमान
सिन्धुली मा जारि सहिद ऋषिराज आजाद फुटबल प्रतियाेगिता मा हिजाे सप्पन्न दुई खेलमा दुई युवा क्लब विजयी भयका छन ।विजयी हुनेमा सिन्धुली डकाहा काेे शिव शक्ति युवा क्लब ले धरान काे अल स्टार युवा क्लब लाई शुन्य काे विरूद्व २गाेल हानि शिव शक्ति युवा क्लब विजयी भयकाे छ।
दोस्रो खेलमा पनि सिन्धुली काे कमलामाई युवा क्लब विजयि भयकाे छ ।बर्दिबाँस फुटबल समिति क्लब लाई कमलामाई युवा क्लब ले १गाेल गर्दै कमलामाई युवा क्लब विजयी भयकाे छ।
साेमवार दुई खेल हुदै छ ।कमला एकता क्लब र परिवर्तन जागरण क्लब विच विहान ८बजे खेल हुने छ ।दिउँसो दुई बजे चादनि युवा क्लब र सगरमाथा युवा क्लब विच खेल हुदै छ।



No comments