मुख्य समाचार

सिन्धुली मा सहिद ऋषिराज देवकोटा स्मृति फुटबल प्रतियाेगिता सुरू प्रथम लाई एक लाख ७५हजार


सिन्धुली कात्तिक २गते भिमान 


शुक्रबार बाट सिन्धुली काे भिमान मा सहिद ऋषि राज देवकोटा आजाद, स्मृति फुटबल प्रतियाेगिता सुरु भएकाे छ शुक्रबार खेल काे उदघाटन देवकोटा का श्रीमती सांसद गाेमा देवकोटा ले गर्नु भयकाे  थियोे ।प्रतियाेगिता मा जिल्ला काे अाठ टाेलि र बाहिरी जिल्ला काे अाठ टोली सहभागी भयकाे आयोजक ले जानकारी दिएकाे छ।


 हिजो भयकाे पहिलो खेलमा नभप्रतिभा युवा क्लब लाई २-१ले हराउँदै भिमान युवा क्लब विजयी भयकाे छ।खेल कात्तिक ९गते सम्म सञ्चालन हुनेछ ।पहिलो हुने लाई १लाद ७५हजार र दाेस्राेे हुने लाई ७५हजार नगद र सिल्ड दिने आयाेेजक भिमान युवा क्लब ले जनाएको छ।

No comments