सिन्धुली काे कमला माई मन्दिर झिलिमिलि
सिन्धुली कात्तिक १गते
सिन्धुली काे कमलामाई मन्दिर साझ पख देखिएकाे मन्दिर काे तस्बिर याे मन्दिर काे नाम बाट सिन्धुली काे नगर पालिका काे नाम पनि राखिएको छ ।याे मन्दिर मा माघे संङराति मा मेला पनि लागने गरेकाे छ।याे कमलामाई मन्दिर सिन्धुली काे चर्चित मन्दिर मा पर्छ ।यसै मन्दिर बाट कमला नदी काे नामकरण गरियकाे छ।



No comments