सुनकोसी काे झागाझाेलि मा सुमाे र माेटर साईकल ठाेकिदा एक काे मृत्युु
कात्तिक ११गत सिन्धुली
सिन्धुली काे सुनकोसी गाउँ पालिका काे झागाझाेलि सुमाे र माेटर साईकल ठाेकिदा एक जाना काे मृत्यु भयकाे छ ।काठमाडौ बाट सिन्धुली तिर जाँदै गरेकाे माेटरसाईकल र काठमाडौ अाउदै गरेकाे सुमा एक अापस का ठाेकिदा माेटर साईकल चालक काे मृत्युु भयकाे हाे ।उपचार गर्न धुलिखेल अस्पताल मा उपचार काे क्रममा मृत्युु भयकाे छ।सुमाे सडक काे डिलमा एउटा टायर झरेकाे थियोे तर गाडि सडक बाट झरन बाट जाेगियकाे थियो ।



No comments