सिन्धुली मा पापि श्रीमान ले आफ्नैै श्रीमती लाई ताताे तेल मा डुबाउदा श्रीमती घाइते
सिन्धुली कात्तिक १८गते
सिन्धुली काे दुधाैलि नगरपालिका काे एक हटिया ४मा गय सनिवार साझ पख श्रीमान श्रीमती विच विवाद हुदा श्रीमती लाई ताताे तेलमा अनुवार डुबाउदा श्रीमती घाइते भयकाे छ। साझ पख माछा तारि राखेकाेे अवस्था घरायसी झगडा हुदा श्रीमती अाशा सदा लाई एकासि श्रीमान भनिनेे रितु सदा ले तातो तेलमा अनुवार डुबायकाे घाइते आशा सदा ले बताउनु भयाे ।
अहिले उन काे जिल्ला अस्पताल सिन्धुली मा उपचार भइराखेकाे छ ।घाइते काे अनुवार भरि फाेका र दुई वटै अँाखा नदेखिने भयकाे छ।ताताे तेल हालि फरार भयका रितु सदा काे खाेजि कार्य भईरहेकाे प्रहरी ले जनाएको छ।



No comments