मुख्य समाचार

राईड थ्रु साईकल यात्रा पशुपति बाट सुरु २१०जाना सहभागी सिन्धुली काे बाटोमा भब्य स्वागत



सिन्धुली मङ्सिर ६गते 

राईड  थ्रु साईकल यात्रा आज काठमाडौ काे पशुपति नाथ मन्दिर बाट पर्यटन मन्त्री याेगेस भट्टराई ले आज उद्घाटन गर्नु भयकाे छ।पशुपति नाथ बाट यात्रा सुरु भई जनकपुर काे जानकि मन्दिर मा गयर समापन हुने समृद्ध सिन्धुली  अभियान को अायाेजक  ले बतायकाे छ।  



आज उद्घाटन मा पर्यटन मन्त्री  काे हात बाट नेपाली झण्डा बिश्व साईकल यात्रु पुस्कर शाह लाई हस्तान्तरण गरि यात्रा सुरु गरेकाे थियोे कार्यक्रम मा सिन्धुली का प्रतिनिधि सभाका सांसदहरू र समाजसेवि काे उपस्थित थियोे ।यात्रा भरि साईकल यात्रि लाई काभ्रे सिन्धुली धनुषा मा बाटो मा भब्य स्वागत गरेको थियोे ।




सिन्धुली गढि काे विकास काे लागि कार्यक्रम अायाेजना गरेकाे हाे यात्रा मा २१०जाना सहभागी भयका छन ।साइकल यात्री काे लागि जुनार महोत्सव अवलोकन सिन्धुली गढि दरबार काे अवलोकन गर्ने छन ।




सिन्धुली माडि मा सिन्धुली कलाघर काे सास्कृृती कार्यक्रम सहभागी हुनेछन ।अन्तीम दिन जनकपुर मा मैथिली सास्कृती अवलोकन हजार भन्दा बढि साईकल मा नगर परिक्रममा गर्ने स्थानीय सरकार ले भब्य स्वगत गरि कार्यक्रम समापन हुनेछन ।

No comments