आधुनिक पेस्तोल सहित एक युवक पक्राउ
सिन्धुली मङ्सिर ५गते
जिल्लाको कल्याणपुर नगरपालिका-२ चतरीघाटबाट दुइथान पेस्तोलसहित एक जना समातिएका छन् ।
स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थान सहित सोही नगरपालिका(३ बस्ने २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा ७ एमएम र ९ एमएम गरी २ थान स्वचालित पेस्तोल र सोही पेस्तोलमा लाग्ने म्याग्जिन २ थान सहित फेला पारी नियन्त्रणमा लिएको हो ।



No comments