मुख्य समाचार

सिन्धुली काे मरिण मा रहेकाे ऐनसेल टावर मा अज्ञात समुहक बाट आगजनिक

सिन्धुली मरिण माघ १३गते
सिन्धुली काे मरिण गाउँ पालिका काे ७जयमगल मा रहेकाे ऐनसेल काे टावर मा गयराति अज्ञात समुहले आगजनिक गरेकाे छ ।आगजनिक बाट टावर जलेकाे र धेरै क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुली ले जनाएको छ।



घटना कसले किन गर्‍यो भने बारे अनुसन्धान र आगजनिक गर्ने काे खाेजि कार्य जारि रहेको प्रहरी ले जनाएको छ।प्रहरी ले भनी बिप्लव समुहले घटना घटायकाे हुन सक्ने प्रहरी ले अनुमान गरेकाे छ। टावर अागजनिक गरे पछि मरिण काे केही ठाउँ मा नेटवर्क मा समस्या अायकाे छ।

No comments