मुख्य समाचार

नेपाल आयल निगमले पेट्रोल डिजेल मट्टीतेल मा २/२रूपयाँँ मूल्यलेे घटायाे

सिन्धुली चैत ३गते (नवराज प्रसाई )

नेपाल आयल निगम ले चैत ४गते बाट लागू हुने गरि पेट्रोल ,डिजेल मट्टीतेल मा प्रती लिटर २रूपयाँँ घटायकाे छ। अन्तर्राष्ट्रिय बजार मा काेराेना भाइरस काे कारण पेट्रोलियम पदार्थ काे मुल्य घटेपछि नेपाल मा पनि मुल्य घटायकाे नेपाल अायल निगम ले जनाएको छ।



अब नयाँ मुल्य अनुसार पेट्रोल प्रती लिटर १०६ र डिजेल मट्टीतेल प्रती लिटर ९५र रहने नेपाल अायल निगमले ले जानकारी दियकाे छ।ग्यास र हवाई इन्धन काे मुल्य भने यथावत् रहेको नेपाल अायल निगमले जनाएको छ।



No comments