भिमान चेकपोस्ट प्रहरी ले लागू अाैषध सहित एक जाना पक्राउ
सिन्धुली ९: प्रहरीले लागुऔषध सहित मंगलबार दिउसो एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानको चेक पोष्टमा चेकजाच गर्दा सिमिकोट २ घर भई हाल काठमाडौँ चक्रपथ बस्ने
सुमन रोकाया लाई पक्राउ गरेको हो । ईटहरी तर्फ बाट काठमाडौँ तर्फ जादै गरेको बा.२ ख ४२५६ नं को हाईस गाडिमा ईटहरीबाट सवार गरी आएका रोकाया लाई संका लागि चेकजाँच गर्दा निजको साथ बाट २० ग्राम लागु औषध ( ब्राउन सुगर ) फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


No comments