मुख्य समाचार

एन्फा काे अध्यक्ष मा कर्मा छिरिङ विजयी

सिन्धुली २३:लामाे समय सम्म विबाद मा अायकाे एन्फा अहिले अध्यक्ष पायकाे छ।शनिबार १६अाै साधरण सभा ले शेर्पा काे प्यानल नै विजयी भयकाे
छ अध्यक्ष काे लागि भयकाे मतदानमा उन ले ६३मत
ल्याई विजयी हुनुभएको थियोे उनले मणिकुबर लाई
हरायका थिय मणि कुवर ले १२मत पायका थिय

विजयी पछि पत्रकार सम्मेलन मा बोल्नु हुदै अब गणेश
थापा काे युग समाप्त  भयकाे र नेपाली फुटबल ले नयाँ
युग सुरु गरेको बताउनु भयकाे थियोे सहयोग गरेकाे मा
फिफा ,एएफसी राखेप मन्त्रालय राष्ट्रिय पाटी का नेता
सबै लाई धन्यवाद दिनु भयकाे थियोे ।

No comments