मुख्य समाचार

सिन्धुली को गोल्जर मा मुख तथा दन्त परिक्षण गरियो

सिन्धुलि २३ :सिन्धुली को गोल्जर गाउँ पालिका काे वडा नम्बर ६मा अाज दन्त तथा मुख काे स्वास्थ्य निसुल्क परिक्षण गरियकाे थियोे जिल्ला अस्पताल काे दन्त चिकित्सक धनकुमारि मानन्धर काे नेतृत्व गरियकाे अायाेजक ले जनायकाे छ स्थानीय स्वास्थ चाैकि मा राम्रो सेवा नभयकाे स्थानीय काे गुनासो छ।अाजकाे स्वास्थ शिविर ले वडा नम्बर ६का जनता स्वास्थ लाभदायक भयकाे र यस्तै कार्यक्रम अझै ९अाेटैस्थानीय तहमा गरिनि अायाेजक ले जनायकाे छ। नेपाल रेडक्रस साेसाईटी भगवती आल्मुनाई अायाेजना र सिन्धुली जिल्ला अस्पताल काे प्रविधिक सहयाेग मा अायाेजना गरियकाे थियाे । निसुल्क स्वास्थ परिणक्ष गर्न पायकाे ले स्थानीय खुसि देखिन्थे ।                 

No comments