मुख्य समाचार

सुन्दर विपि राजमार्ग मर्मत सम्भार काे अभाव ले सडक बिगि्रयो

सिन्धुली २६: सिन्धुली जिल्ला काे नाम लिने ले एक चाेटि नागवेलि विपि राजमार्ग काे नाम लिने गर्छ तेति मात्र हैन सिन्धुली गढि दरवार काे पनि नाम अाउछ तर यी सबै लाई हेर्न अाउन विपि राजमार्गमा भयर अाउनु पर्छ तर सडक डिभिजन कार्यालय ध्यान नदिदा अहिले सडक मा खाल्डाखुल्डी धैरै भयएकाे छ। कमलामाई नगरपालिका काे पिपल भञ्ज्याङ् चिया वारि ढुङग्रेबाँस दुम्जा राेसि भकुण्डे पातले खेत मा बाटाे मा खाल्डाखुल्डी देखिनछ तर मर्मत नभए हैन तर मर्मत अाखाँ मा छाराे हाल्ने काम मात्र भयकाे छ दुम्जा देखि ठूला टिफर चल्ने र सडक विगार ने गर्छ सरकारले ठूलो गाडि चलाउन नदिने भने पनि तर कार्यान्वयन भयकाे छैन बाटाे सागुराे सवारी काे चाप र दिन मा हजारौं सवारीसाधन गुढने याे सडक अहिले पुर्ब तराई र पहाड पुग्न छिटो र छरिताे भयकाे छ जापान सरकार ले नेपाल सरकार लाई केही बर्षअघि हस्तान्तरण गरे काे थियाे सम्नधीत निकायले बैलै मा ध्यान दिन जरूरि छ।

No comments