पेट्रोलियम काे पनि सिन्डिकेट हटाउने
सिन्धुली २५:सरकारले यातायात व्यबसायी काे सिन्डिकेट हटाउन सफल भयपछि अब पेट्रोलियम
मा पनि सिन्डिकेट हटाउने भयकाे छ।टियाङकर व्यबसायी ढुवानी ब्यवसायी
र पेट्रोल पम्प सञ्चालक हरू काे पम्पहरू काे राम्रो
ब्यवस्वथा गर्न को लागि सिन्डिकेट हटाउनुपर्ने उधाेग
तथा आपूर्ति मन्त्री मातृका यादवले बताउनु भयकाे
छ।अब नयाँ पम्प मा लगानी गर्न सकने वातावरण बनाउने मन्त्री यादव ले बताउनु भयकाे छ।
नयाँ पम्प संचालन गर्न अहिले तराईमा एक विगा र
पहाड मा पाँच राेपनि चाईने र अाठ अाेटा नाेजल
एटीएम मिसिन अपाङ्ग मैत्री शाैचलय हाेटल अारम
गर्ने रूम लगायत भाैतिक चाईने छ अब यिसबै परिमार्जित गरिने छ।

सबै ले पम्प र टियाङकर मा लगानि गर्न सकिनि गरि
सिन्डिकेट हटाउने भयकाे छ।नयाँ पम्प नयाँ टियाङकि
थपन ढुवानी महासंघ र पेट्रोलियम एसाेसिएसन अबरोध गर्दै अायकाे थियाे अब सबै अन्त हुने छ।

No comments