विपि बस ब्यवसायी अध्यक्ष बल रिहा
सिन्धुली २४: सिन्डिकेट पक्ष ले गरेकाे अान्दोलन
मा पक्राउ परेकाे विपि यातायात ब्यबसायी संघ काे
अध्यक्ष कान्छा मान बल अाईतबार रिहा भयका छन्
देशै भरिका सघं का अध्यक्ष हरू सरकार ले पक्राउ
गरेपछि सरकार काे नियम मान्ने र अान्दोलन नगरने
सर्त मा रिहा गरेकाे जिल्ला प्रहरी ले जनायकाे छ।
उनिहरू ले अान्दोलन घाेषण गरेकाे भाेलिपल्ट सरकार
सम्कक्ष घुडा टेके काे थियाे ।


No comments