सिन्धुली जिल्ला अस्पताल मा अाेपिटि सेवा बन्द हुदा विरामिलाई समस्याा
सिन्धुली साउन ४:
डाक्टर केसि काे माग पूरा गराउनि भन्दै सिन्धुली जिल्ला अस्पताल मा अाेपिटि सेवा बन्द हुदा विरामि मार मा परेकाे छ विभिन्न ग्रामीण भेग बाट उपचार गराउन अायका विरामिहरू निरास भयर फर्के का छन् सरकारी अस्पताल मा डाक्टर हरू
ले अान्दोलन गरे पछि निजी अस्पताल जान बाध्य भयकाे विरामि काे अाफनत बताउँछन् ।
जिल्ला अस्पताल मा पेटकाे समस्य लियर अायकाे माेरिण गाउँ पालिका काे तिलक माझी विहिवार जिल्ला अस्पताल सिन्धुली मा पुगे पछि अाेपिडि सेवा बन्द भयकाे थाहा पायपछि झन्ैै समस्य मा परेकाे बताउँछ अब निजि अस्पताल जान पैसा नभयकाे ले बताउँछन् ।अस्पताल जस्तो २४घण्टा
विरामिलाई उपचार हुनुपर्ने मा यसरी हडताल हुदा विरामि झन्ैै मार मा पर्ने छन् ।



No comments