हाँस्य सिरियल ‘कुरा मात्रै भो’ दर्शकको रोजाइमा
हाँस्य सिरियल ‘कुरा मात्रै भो’ नेपाल टेलिभिजन प्लसबाट प्रसारण हुन थालेको छ । यस सिरियलाई अर्जुन गौतमको निर्देशन गरेका छन् । उत्त हाँस्य टेलिश्रृंखला हरेक शुक्रबार बेलुका ८ : ५ बजे देखि प्रसारण हुदै आएको छ ।
जेसिका इण्टरटेनमेन ब्यानरमा निर्माण भएको यस टेलिसिरियलले दर्शकहरुलाई भरपूर्ण मनोरंजन दिइरहेको छ । सिरियलले अहिलेको समय सापेक्षलाई हाँस्य खुराकाले दर्शकलाई हसाँइरहेको छन् । सिरियलमा , कमेडी , राजनितिक बिषय बस्तु आधारित बढि तार्गेट गरिएको निर्देशक गौतमले जानकारी दिए ।
सिरियलमा उत्तम अर्याल कोदे ,लक्ष्मण चौलागाई , भोला अधिकारी ,दिनेश तामाङ ,पर्निषा कार्की ,सुमित्रा रिमाल लगायत नयाँ पुराना कलाकाहरुले अभिनय गरिहेका छन् ।
सिरियललाई साहित्यकार आचार्य तथा राम चन्द्र थापाको प्रस्तुति रहेको छ । जसमा कमल श्रेष्ट निमार्ता,क्यामारामा जनक राज अधिकारी ,सम्पादन राज श्रेष्ट ,कार्यकारी निर्माता राजु श्रेष्ट रहेका छन् । साथै दर्शक श्रोताहरुले युट्युब च्यानल जेशिका इन्टरटेन्मेटबाट पनि हेर्न पाउने भएका छन् ।

हास्य जगतमा एक रोचक कार्यक्रम बनेको छ । कार्यक्रम युटुब बाट प्रसारण हुने भएकोले देश तथा बिदेशमा रहने दर्शकले पनि मनोरन्जन लिएका छन । युटुबमा आएका सतप्रतिशत प्राय प्रतिकृया बाट पनि कार्यक्रमको गुणस्तरमा कमी नरहेको प्रस्टै बुझिन्छ । प्रतिकृया दिनेरुले कुनै बिषयबस्तुलाई अझै निखार ल्याउन के के गर्न सकिन्छ भन्ने बिषयमा चासो सहितको आफ्नो रोचक भनाइ राख्दा निर्देशक अर्जुन खुशी छन । दर्शकले सुरुबाटै माया दिएका छन र अझै यसको दायरा बढ्नेमा कुरा मात्रै भो टिम ढुक्क देखिन्छ ।

No comments